६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

Radio Khabar Palika

धनकुटाका उत्कृष्ट सात कृषक सम्मानित

धनकुटा । ४४ औं विश्व खाद्य दिवसको अवसर पारेर कृषि ज्ञान केन्द्र धनकुटाले सात जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । उत्कृष्ट कृषि कर्मका आधारमा प्रथम हुनेमा छथर जोरपाटी–६ का मेघबहादुर खड्का, द्वितीय हुनेमा चौबिसे–६ का लालमान राई र तृतीय हुनेमा पाख्रीवास–२ का डम्बरबहादुर राय छन् । सहिदभूमि–६ का लोकेन्द्र राईले सान्‍त्‍वना पुरस्कार पाएका छन्…