२५ साउन २०८२,धनकुटा । आफनो ७८ औ स्थापना दिवसको अवसरमा नेपाल महिला संघ वडा कार्य समिति ६ नम्वर वडाले सरसफाई र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।धनकुटा नगरपालिका वडा नं. ६ को शिव पार्क,सहिद भीम नारायण चौक धनकुटा ६ को सालिक परिषरमा र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र धनकुटा परिषर क्षेत्रमा सरसफाई र वृक्षारोपण कार्यक्रम गरेको…