६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

Radio Khabar Palika

धनकुटामा भूमिधिकार विधेयकविरुद्ध विरोध प्रदर्शन

१५ भदौ २०८२,धनकुटा । जनताको भूमिको अधिकार खोस्न सरकारले ल्याएको भूमिधिकार विधेयकविरुद्ध आइतबार धनकुटामा विरोध प्रदर्शन गरिएको छ । “भूमि र वन बचाऔं, देशलाई मरुभूमि हुनबाट जोगाऔं“ भन्ने नारासहित प्रद्धशन गरिएको थियो।जनता समाजवादी पार्टी नेपाल (जसपा) धनकुटा जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा सरकारले ल्याएको विधेयकको तीव्र विरोध गर्दै सरकारलाई तत्काल यसलाई फिर्ता लिन चेतावनी दिएको छ…