७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

Radio Khabar Palika

प्रेस चौतारी धनकुटाद्धारा दुई पत्रकार सम्मानित



२० माघ २०८१,धनकुटा । प्रेस चौतारी धनकुटाले आफ्नो १० औं अधिवेसनको अबसर पारेर सगठनमा आवद्ध रहेर क्रियासिल पत्राकारिता गरिरहेका २ जना पत्रकार्हरुलाई सम्मान र पुरस्कृत गरेको छ ।
धनकुटामा जारी अधिवेसनमा अग्रज पत्रकार सोभिस चेम्जोङलाई सम्मान र बलराम दाहाललाई पुरस्कृत गरेको हो । चौतारिका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र जिल्लाका अध्यक्ष रबिन कट्टेलले चेम्जोङलाई सम्मान तथा दाहाललाई नगद रु सात हजार सहित सम्मान गरेको हो । चेम्जोङ अग्रदिप साप्ताहिकका सन्चालक,रेडियो बरुण पाखिृवास र रेडियो मकालुका अध्यक्ष र दाहाल लामो समय देखि निजि पत्रकारिता हुँदै हाल रेडियो नेपालमा कार्यरत छन ।