२ भदौ २०८२ धनकुटा। बस्ती मुनिको जमिन धाँजा फाटेर पहिरो चल्न थालेपछि धनकुटाको महालक्ष्मी नगरपालिका २ स्थित छ्यालुङ लाक्टाङ गाउँका ७ घर पहिरोको जोखिममा परेका छन् । पहिरोका कारण छ्यालुङ लाक्टाङ गाउँ मुनि रहेको खेत बग्न थालेको छ । बस्ती मुनिको खेत, जंगल र अलैंचीबारीबाट सुरु भएको पहिरोले माथि रहेको बस्ती तान्ने जोखिम बढेको महालक्ष्मी…