२४ असोज, ललीतपुर । नेकपा माओवादी केन्दका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार मान्दिन भन्ने केपी ओलीको तर्कमा कुनै तुक नरहेको बताएका छन । शुक्रबार ललितपुरमा सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले तत्कालिन प्रधानमन्त्री ओलीको लिखित सिफारिसमा राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै अहिलेको सरकार मान्दिन भन्ने ओलीको तर्कमा कुनै तुक नरहेको बताएका हुन । उनले आफुहरु…