२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

Radio Khabar Palika

धनकुटामा कांग्रेसद्वारा श्रद्धाञ्जली कार्यक्रम

१० कार्तिक,धनकुटा । समाजसेवी तथा अग्रज स्वर्गीय छत्र कुमारी मानन्धरको १२औं पुण्यदिनका अवसरमा नेपाली कांग्रेसले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा संविधानसभा सदस्य एवं कांग्रेस नेतृ लिला सुब्बा, नेता आनन्द सन्तोषी राई, जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्य सुमना तिम्सिना, तरुण दलका केन्द्रीय सदस्य तिलकबहादुर महतलगायत नेताहरुले स्वर्गीय मानन्धरप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई समवेदना…