२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

Radio Khabar Palika

कोशीमा कालो बंगुर ब्रान्डको चुनौती र संभावना

पूर्वी नेपालको एउटा कृषि उत्पादन पाख्रीबासे ९धराने० कालो बंगुरलाई लिएर यति वेला गाउँघरका कृषकदेखि उपभोक्तासम्म नयाँ खाले गुनासो छाएको छ( पाठाको भाउ आकाशियो, मासु छोइनसक्नुभयो। कतिसम्म भने, बंगुरका परिकार पस्कने होटल(रेस्टुरेन्ट सञ्‍चालकहरू चाहे जति मासु नै पाइन छाडेको बताउँछन्। नेपालमा बन्दाकोपी, गोलभेंडा, दूध, अदुवा, बंगुर लगायत कृषि उत्पादनमा वेलावेला यस्तो समस्या आउने गरेको छ। निकै…