४ भदौ,धनकुटा । धनकुटा उद्योग वाणिज्य संघको भदौ ६ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रामबहादुर राया (श्रीराम) नेतृत्वको प्यानलले व्यवसायीको हकहित संरक्षण, स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्धन तथा संघलाई सबल र समावेशी बनाउने प्रतिबद्धतासहित आफ्ना योजना सार्वजनिक गरेको छ।राया नेतृत्वको प्यानलले आज धनकुटामा पत्रकार सम्मेलनको आयोजना गर्दै धनकुटाको समग्र आर्थिक विकासका लागि साना तथा…