६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

Radio Khabar Palika

सहिदभूमिमा जारी तेस्रो वडा स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न

२४ जेठ धनकुटा। सहिदभूमि गाउँपालिकामा आयोजित तेस्रो वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता शुक्रबार एक भव्य समापन समारोहसहित सम्पन्न भएको छ। प्रतियोगिताको दुबै उपाधि वडा नं २ ले हात पारेको छ । पुरुषतर्फ फाइनल खेल वडा नं.१ र वडा नं. २ बीच वेस्ट अफ फाइभमा भएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा वडा नं २ ले…