१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

Radio Khabar Palika

चियासँग कविताकाे वार्षिकोत्सबमा पत्रकार थापा पुरस्कृत



धनकुटा फागुन, १ । रेडियो धनकुटाकाे संयाेजनमा सञ्चालन भईरहेकाे चियासँग कविताकाे पहिलाे वार्षिकोत्सबमा पत्रकार ईश्वर थापा नगदसहित पुरस्कृत भएका छन । चियासँग कविता कार्यक्रमकाे समाचारकाे माध्यमबाट प्रचार प्रसारमा सहयाेग गरेकाे भन्दै उनलाई नगद सहित पुरस्कृत गरिएकाे आयाेजकले जनाएको छ ।