२४ मंसिर २०८२, मंगलबार | Wed Dec 10 2025

Radio Khabar Palika

धनकुटामा ‘भुई्ँ मान्छे’ को बिमर्श

जेठ ६,धनकुटा । धनकुटामा डा.बिन्दा पाण्डेको पुस्तक ‘भुई्ँ मान्छे’ को बिषयबस्तु माथि बिमर्श कार्यक्रमको आयोजना गरिएको छ । रेडियो खबरपालिकाको आयोजनामा भएको उक्त बिमर्श कार्यक्रममा कृषि अभियान्ता तथा लेखक जीवन कुमार राईले पाण्डेको पुस्तकको बिषयमा समालोचना गरे । पुस्तकमा बि।सं। २०४६ साल भन्दा अघि नेपालको कम्युनिष्ट पार्टी स्थापना गर्न दुःख गर्ने पात्रहरुको योगदान र अवस्थाका…