११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

Radio Khabar Palika

धनकुटामा बाढीले बगाउंदा अवरुद्द सडक एकतर्फी खुल्यो



१७ जेठ, धनकुटा। लेउती खोलाको बाढीले सडक बगाएपछि आज बिहान देखि अवरुद्द सडक एक तर्फी सुचारु भएको छ ।

अहिले बेलुका ६ः१० बजे देखि अवरुद्ध मुलघाट सिमसुवा सडकखण्डको बाटो एक तर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिए ।