२० भदौ २०८३, शनिबार | Sat Sep 5 2026

Radio Khabar Palika

बाढीपहिरो पीडितका लागि धनकुटा निर्माण व्यवसायी संघद्वारा एक लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

१८ भदौ, धनकुटा । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भदौ १० गते आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल निर्माण व्यवसायी संघ धनकुटाले आर्थिक सहयोग गरेको छ।संघले बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै पीडितहरूको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो।…