२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

Radio Khabar Palika

निजामती आवासीय विद्यालयमा एआई र रोबोटिक्स तालिम सम्पन्न

२४ असोज, धनकुटा । धनकुटास्थित निजामती आवासीय विद्यालयमा ३६ जना विद्यार्थीलाई सहभागी गराएर सञ्चालन गरिएको कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स तथा कोडिङसम्बन्धी छदिने तालिम सम्पन्न भएको छ। पीआई इनोभेसन्स विराटनगरका प्रशिक्षक मनोज रेग्मी र नयन निरौलाले असोज १९ देखि २४ गतेसम्म दैनिक चार घण्टा तालिम दिएका थिए। तालिममा विद्यार्थीलाई स्मार्ट ब्लाइन्ड स्टिक, ब्लुटुथ कन्ट्रोल कार, ग्यास…