२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

Radio Khabar Palika

बौद्धिक अपाङ्गता भएका विधार्थीलाई पोसाक बितरण

२५ असार,धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका पूर्र्व अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले धनकुटाको उत्तरपानी स्थित बौद्धिक अपाङ्गता स्रोत कक्षा र आधारभूत विद्यालय बालबालिकालाई पोसाक बितरण गरेका छन । पत्रकार श्रेष्ठले अपाङ्गता स्रोत कक्षा र साधारण तर्फका १८ जना बिध्यार्थीलाइ टीसर्ट र ट्राउजर बितरण गरेका हुन । आफ्ना दिवंगत आमाबाबुको संझनामा पोसाक बितरण गरीएको बितरणकर्ता राजेश्वर…