१४ असार २०८२, शनिबार | Sat Jun 28 2025

Radio Khabar Palika

सङ्खुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण

९ असार, सङ्खुवासभा । सङ्खुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले जिल्ला अस्पताललाई सोमबार हस्तान्तरण गरेको हो । अस्पताल निर्माणका लागि विसं २०७५ असार २२ गते स्वामीनारायण आशीर्वाद जेभि सुनसरीसँग ठेक्का सम्झौता भएको थियो । अत्याधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहज हुने…