२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

Radio Khabar Palika

धनकुटामा हिन्दू स्वयंसेवक संघको प्रारम्भिक वर्ग प्रशिक्षण सम्पन्न

२५ असोज, धनकुटा। हिन्दू स्वयंसेवक संघ, नेपाल कोशी सम्भाग धनकुटाको आयोजनामा सञ्चालन गरिएको प्रारम्भिक वर्ग २०८३ सम्पन्न भएको छ।धनकुटाको मूलघाटस्थित विश्रान्ति मन्दिरमा असोज २३ देखि २५ गतेसम्म सञ्चालन भएको वर्गमा १३ वर्षभन्दा माथिका विभिन्न विद्यालयका ६० जना विद्यार्थी सहभागी भएका थिए। नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) कल्याणकुमार तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार…