२० कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025

Radio Khabar Palika

कोशी प्रदेशका सबै माध्यमिक विद्यालयमा पूर्वाधार र आइसिटी निर्माण हुने

९ कातिक धनकुटा । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयहरूको पूर्वाधार र विद्यालयमा आइसिटी निर्माण गर्ने घोषणा गरेका छन। आज सहिद भूमि गाउँपालिका धनकुटामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनको सहयोगमा १० वर्षमा सक्ने गरी पूर्वाधारको कार्यक्रम अघि बढाइने घोषणा गरेका हुन। खेतान फाउन्डेसनले सहिद…