५ करोड सहयोग: पूर्वविद्यार्थी डा. सुनिलकुमार शर्माले भारती माध्यमिक विद्यालयलाई ५ करोड रुपैयाँ बराबरको सहयोग गरेका छन्। ३ करोड रुपैयाँ विद्यालयको नाम परिवर्तनका लागि र २ करोड रुपैयाँ विपन्न तथा जेहेन्दार विद्यार्थीको उच्च शिक्षाका लागि छात्रवृत्तिमा खर्च हुनेछ। विद्यालयको नयाँ नाम: वि.सं. २००८ सालमा स्थापना भएको ७५ वर्ष पुरानो भारती माध्यमिक विद्यालयको नाम अब ‘श्री…